ढल्केबर सबस्टेशनमा समस्या आउँदा देशका अधिकांश ठाउँमा बत्ती गयो
मेरोन्यूज
२०८२ जेठ १ गते २०:५४

काठमाडौँ ।काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा बिहीबार साँझ बत्ती गएको छ।
प्राधिकरणको ढल्केबर सबस्टेशनमा प्राविधिक समस्या आउँदा बत्ती गएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिएका छन्।
भारतबाट आउने बिजुली नेपालको प्रशारणलाइनमा जोड्ने क्रममा फल्ट हुँदा बत्ती गएको उनले जानकारी दिए।
यो समाचार तयार पार्दासम्म केही स्थानमा बत्ती आए पनि केही स्थानमा भने अझै अन्धकारको अवस्था रहेको देशभरीका विभिन्न स्थानबाट प्राप्त रिपोर्टमा उल्लेख छ।
सम्बन्धित










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया