सिड्नीमा गोर्खाज वारिअर्स क्लब गठन
मेरोन्यूज
२०७८ वैशाख २२ गते १६:४१

सिड्नी । उच्च शिक्षा पढन्का लागि अस्ट्रेलिया पुगेका नेपालीहरूले सिड्नीमा ‘गुर्खाज वारिअर्स फुटसल क्लब’ स्थापना गरेका छन् । नेपाली विद्यार्थीहरूबीच आपसी मेलमिलाप र भाइचारा स्थापनाका गर्ने उद्देश्यले ‘एक्स्प्लोर द पोसिबिलिटिज’ भन्ने नारासहित क्लबको स्थापना गरेको हो ।
सुजनजंग बर्तौलाको अध्यक्षतामा भुवन भण्डारी, सागर दाहाल, अनिल ढकाल, तेञ्जिन शेर्पा लामा, प्रदीप खड्गी, गौरभ अधिकारी, रुपेश क्षेत्री, आर्यान थापा, राकेश लामा, दिवश राई विशाल क्षेत्रीलगायत २६ जना रहेको कार्य समिति गठन गरिएको छ ।
खेलकुदप्रति इच्छुक नेपाली विद्याथीहरूलाई समेटेर आपसी भाइचारा स्थापना गराउन र नेपालीहरूको स्थायित्व सम्बन्ध कायम गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको क्लबले जनाएको छ ।
सम्बन्धित

















नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
प्रतिक्रिया