काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन
मेरोन्यूज
२०८२ जेठ ११ गते १५:२५

काठमाडाैंको माइतीघरमा सहकारीपीडितहरूले आइतबार अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् ।
अघिल्लो पटक महिलाहरू भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यसपटक पुरुषहरू अर्धनग्न भएका हुन् ।
सम्बन्धित









कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
भागेका ७० प्रतिशत कैदी कारागार फिर्ता भइसके : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया