सेयर बजारमा ९ अंककाे गिरावट, काराेबार रकम कति ?
मेरोन्यूज
२०८२ जेठ ११ गते १६:१२

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आज नेप्से परिसूचक ९ दशमलव १४ अंकले घटेर २६७९ दशमलव ४१ को विन्दुमा पुगेको हाे ।
आइतबार ३१४ कम्पनीका ७० हजार ६१० पटकको कारोबारमा एक करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ रहेको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन १३ उपसमूहमध्ये २ वटा बढ्दा अन्य राताम्मे छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया