देशभर ९ ठूला कृषि बजार निर्माण गरिने
मेरोन्यूज
२०८२ जेठ १५ गते १५:५४

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभर निर्माणाधीन ९ ठूला कृषि बजार निर्माण सम्पन्न गरिने बताएका छन् ।
बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिने बताए ।
उनले थप ६ हजार हेक्टरमा सिंचाइ उपलब्ध गराइने बताए । रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गरिने अर्थमन्त्री पौडेलले बताए । उनले विषादि नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिने बताए ।
माटो परीक्षणका लागि घुम्ती टोली परिचालन गरिने बताउँदै अर्थमन्त्री पौडेलले पू
सम्बन्धित
















ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया