प्रसूति गृहमा परामर्श लिनु परेमा यो नम्बरमा फोन गर्नुहोस
मेरोन्यूज
२०७८ वैशाख २३ गते ११:०७

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)ले गर्भवती तथा स्त्रीरोग सम्बन्धी परामर्श दिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।कोरोना महामारीको समयमा अस्पताल आउन नसक्ने बिरामीका लागि सो सेवा सञ्चालनमा ल्याएको अस्पतालकी निर्देशक डा.संगिता मिश्र बताउँछिन् ।
फ्रि नम्बर, १६६००१०००४६,मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको अस्पतालले जनाएको छ । संक्रमणको कारण अस्पताल आउन नसकेका व्यक्तिले अस्पतालबाट जानकारी लिनुपरेमा ०१—४२६१३६३, ०१—४२५३२७६, ०१—४२१२५६८ र ०१—४२१२५५९ मा समेत फोन गर्न सक्ने छन् ।
सम्बन्धित










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया