कमलादीमा हिमानी र हृदयन्द्रले गरे दीप प्रज्वलन
मेरोन्यूज
२०८२ जेठ १९ गते २०:५२

काठमाडौँ । दिवंगत राजपरिवारको स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरूले दीप प्रज्वलन गरेका छन्।
कमलादीस्थित गणेश मन्दिरमा पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले पनि दीप प्रज्वलन गरेका थिए।
हिमानी ट्रष्टको आयोजनामा उक्त दीप प्रज्वलन आयोजना गरिएको थियो।
सम्बन्धित
प्रतिक्रिया