सदन बस्नुअघि प्रचण्डले राखे विपक्षी दलको बैठक, राप्रपालाई बोलाइएन
मेरोन्यूज
२०८२ जेठ २० गते ११:३४

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका विपक्षी दलको बैठक अहिले बसिरहेको छ ।
प्रतिपक्षी प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको प्रचण्ड सचिवालयले जनाएको छ ।
बैठकमा राप्रपालाई बोलाइएको छैन । आज प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि थप रणनीति बनाउन विपक्षी एकजुट भएका हुन् ।
हिजो यसबारे छलफल गर्नको लागि प्रचण्डसँग प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल गरेका थिए । तर, विपक्षी प्रमुख प्रतिपक्षी नेता प्रचण्डले अडान छाडेनन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया