नबिल बैंकको डेपुटी सीईओमा आदर्श बजगाईं
मेरोन्यूज
२०८२ जेठ २२ गते १३:२४

काठमाडाैं । नबिल बैंकको डेपुटी सीईओमा आदर्श बजगाईं नियुक्त भएका छन्।
बिहिबार बिहान बसेको सञ्चालक समितिको ६८२ औं बैठकले बैंकको नायब महाप्रबन्धक रहेका उनलाई डेपुटी सीईओमा बढुवा गरेको हो।
डेपुटी सीईओ रहेका मनोज कुमार ज्ञवाली सीईओ नियुक्त भएसँगै बजगाईं डेपुटी सीईओ बनेका हुन्।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया