बुधबार, मंसिर १०, २०८२

आरिफको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

मेरोन्यूज २०८२ जेठ २७ गते १९:५३

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डुन्डीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३६ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए ।

प्रतिक्रिया