अक्सिमिटर तथा सेनिटाइजरको कालोबजारी गर्ने १ पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २३ गते २१:५१

काठमाडौं । अक्सिमिटर र सेनिटाइजरको कालोबजारी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कामनपा–१७ क्षेत्रपाटीमा रहेको बिबिआर इन्टरप्राइजेजबाट कालोबजारी गरी अक्सिमिटर र सेनिटाइजर बिक्री गरेको अवस्थामा प्रहरीले सिराहा लाहान नपा २४ घर भई बिबिआर इन्टरप्राइजेज क्षेत्रपाटीका संचालक ३४ वर्षीय भगवान बाबुराय राजपुतलाई पक्राउ गरेको हो ।
कालो बजारी ऐन अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ८ थान अक्सिमिटर र १२४ ग्यालेन (प्रतिग्यालेन ५ लिटर) सेनिटाइजर बरामद गरेको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया