मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा पक्राउ
मेरोन्यूज
२०८२ जेठ २९ गते १८:४०

काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।
विभिन्न उपभोक्ता समिति गठन गरेर समितिको खातामा दाखिला भएको रकम अनियमतिता गरेको आरोपमा अनुसन्धानका लागि उनलाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हाे।
सम्बन्धित









आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया