सिद्धार्थ बैंकका ग्राहकलाई लोमस डिजिटलमा विशेष छुट

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र लोमस डिजिटल प्रा. लि. बीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ, जस अन्तर्गत बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट सेवा लिँदा विशेष लाभ प्राप्त गर्नेछन्।
सम्झौता अनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाडौँस्थित लोमस डिजिटल मा बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी भुक्तानी गर्दा विशेष छुट पाउने व्यवस्था गरिएको छ।
सिद्धार्थ बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने विश्वास लिएको छ।
यसले ग्राहकको सुविधा वृद्धि गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
बैंकले केही समयअघि मात्र ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा सुरु गरेको थियो, जसले डिजिटल भुक्तानीमा संलग्न ग्राहकहरूलाई विभिन्न लाभ प्रदान गर्दै आएको छ।
सम्बन्धित छुट तथा अन्य जानकारीका लागि ग्राहकहरूले ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा निम्न माध्यमबाट सम्पर्क गर्न सक्नेछन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया