तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ : राष्ट्रसंघ
मेरोन्यूज
२०८२ जेठ ३१ गते ७:४४

न्युयोर्क । इजरायलले इरानको आणविक कार्यक्रममा प्रि–एम्प्टिभ आक्रमण गरेपछि, जवाफ स्वरूप तेहरानले सयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
मध्यपूर्वको यस तनावपूर्ण स्थितिबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धको विस्तार रोक्न आग्रह गरेका छन्।गुटेरेसले सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मा लेख्दै युद्ध रोक्न भनेका हुन्।
‘अब धेरै भयो। यो युद्ध रोक्ने समय हो। यसबेला शान्ति र कूटनीति नै विजयी हुनुपर्छ’, उनले भनेका छन्।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया