दुर्गेशको ‘दुश्मन हेरेको हेर्यै’ १० करोडले हेरेपछि प्रधानमन्त्रीले दिए बधाई
मेरोन्यूज
२०८२ असार ८ गते २१:४३

काठमाडौँ । गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ १० करोड पटक हेरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा दुर्गेश थापाको फोटो पोष्ट गर्दै उनलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्रीले लेखेका छन्,‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ’दुश्मन हेरेकोहेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया