अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा
मेरोन्यूज
२०८२ असार ९ गते १५:२४

काठमाडौँ । अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिको मुद्दा दर्ता भएको छ ।
चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव भोगेको भन्दै झापाका नरेन्द्रबहादुर श्रेष्ठले योग्यता भण्डारीको वारेसमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन् ।
अभिनेता केसीले चलचित्रको नायिकालाई दिएको मोबाइल आफ्नो भएको दाबी फिरादपत्रमा गरिएको छ । चलचित्रमा अभिनेता केसीले निभाएको पात्रले चलाएको मोबाइलमा देखिने नम्बर आफ्नो भएको र चलचित्र सार्वजनिक भएपछि दिनहुँ अपरिचित व्यक्तिबाट सयौँ फोन आएर आफू मानसिक तनावमा परेको निवेदनमा भनिएको छ । साथै उचित क्षतिपूर्ति सहित विपक्षीलाई कारबाहीको माग समेत गरिएकाे छ ।
सम्बन्धित


















सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया