६१ किलो सुन प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश
मेरोन्यूज
२०८२ असार ९ गते १७:३२

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
शुक्रबार टोखाबाट पक्राउ परेकी रोकाविरुद्ध आइतबारदेखि थुनछेक सुरु भएकोमा बहस नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । बहस सकिएसँगै धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश अदालतले गरेको हो ।
सम्बन्धित
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया