शुक्रबार, फागुन २२, २०८२

प्रचण्ड-माधवसहित दुई पार्टीका शीर्ष नेताबीच छलफल

मेरोन्यूज २०८२ असार १० गते १६:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सिंहदरबारमा भएको भेटमा दुई पार्टीका अध्यक्षसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए सहभागी थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत नेता पनि छलफलमा सहभागी थिए।

नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। साथै सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समितिबारे छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया