काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ
मेरोन्यूज
२०८२ असार १३ गते १५:४०

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी तथा ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए। भेटवाललाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं लगिएकाे छ ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भए पछि उनी पक्राउ परेको बुझिएको छ ।
सम्बन्धित









हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया