कुलिङ पिरियडको बदमासी छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ : गगन थापा
मेरोन्यूज
२०८२ असार १७ गते १७:५९

काठमाडौं । नेपाली कांगेसका महामन्त्री तथा सांसद गगन थापाले निजामती विधेयकको कुलिङ पिरियडमा भएकाे बदमासी छानबिन गर्न तत्काल छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले आफूखुसी गर्नेलाई कारबाहीसँगै ‘कुलिङ अफ पिरियड’ पनि राख्नुपर्ने बताए । “निजामती विधेयकमा कुलिङ अफ पिरियड राख्ने आम सहमति हो । राज्यव्यवस्था समितिमा उपसमितिको प्रतिवेदनपछि अन्तिम वक्ता सायद म नै हुँ,” थापाले भने, “समितिमा भएका सहमति लिपिबद्ध गर्ने काम सचिवालयको हो । त्यसकै लागि सचिवालय राखिएको हुन्छ । कसले चलायो छानबिनका लागि सभामुखले तत्काल समिति गठन गर्नुपर्छ ।”
सम्बन्धित
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया