पक्राउ परेको एक सातामै छुटे ठेकेदार भेटवाल
मेरोन्यूज
२०८२ असार २२ गते १५:३५

काठमाडौं । चेक बाउन्सको कसुरमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक सातामै रिहा भएका छन् ।
असार १३ गते पक्राउ परेका भेटवाल अदालतले थुनामा राखेर अनुसन्धान गर्न थप म्याद नदिएपछि असार १९ गते थुनामुक्त भएका हुन् ।
उनीमाथि अनुसन्धान गर्न पहिलोपटक काठमाडौं जिल्ला अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको थियो । तर, दोस्रोपटक प्रहरीलाई म्याद नदिएपनि उनी थुनामुक्त भएका हुन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया