भरुवा बन्दुकसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८२ साउन ९ गते २१:१५

कैलाली।गोदावरी-८ स्याउलेबाट भरूवा बन्दुक दुई थानसहित दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय राजु चौधरी र चन्द्रबहादुर चौधरी छन् ।
प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक एक थान, चित्तलको सिङ, चित्तलको खुट्टाको आधा भाग फेला पारेको थियाे । यस्तै चन्द्रबहादुरको घर तलासी गर्दा भरूवा बन्दुक एक थान फेला पारेको थियाे । आवश्यक अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया