काममा फर्किए कमेडियन मेक्सन गौडेल
मेरोन्यूज
२०८२ साउन १३ गते १७:१२

काठमाडाैं। चर्चित कमेडियन मेक्सन गौडेल काममा फर्किएका छन्। स्वास्थ्यमा सुधार आएसँगै गौडेल ४ महिनापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा फर्किएका हुन्।
आगामी शनिबार छायांकन हुने एपिसोडको सुटिङमा गौडेलले अभिनय गर्ने बताइएकाे छ ।
प्याङ्क्रियाजको समस्याबाट पीडित गौडेल केहिमहिना यता उपचाररत थिए । यहाँ उपचार गर्दा निकाे नभएपछि उनलाई दिल्लीस्थित मेदान्त अस्पताल भर्ना गरिएको थियो। उपचारपछि गत महिना काठमाडौं फर्किएका थिए ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोडसम्म अभिनय गरेका उनी त्यसपछि बिरामी परेका थिए । गाैडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका छन् ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया