तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना
मेरोन्यूज
२०८२ साउन १८ गते १७:०१

काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक बस दुर्घटना भएको छ ।
गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दियाे ।
बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।
दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।
सम्बन्धित
















कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया