सांसदलाई कोरोना लाग्दैन ?

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट संक्रमण तीव्र गतिमा फैलिदै गर्दा विभिन्न स्वास्थ्य मापदण्डहरू तोकिएको छ । तर, उक्त मापदण्डहरूलाई वेवास्था गर्दै प्रतिनिधिसभा बैठक सम्पन्न भएको छ ।

बैठकमा २ सय ३२ जना सांसद उपस्थित भएका थिए । बैठक चलिरहँदा सांसदहरूले खासै स्वास्थ्य मापदण्ड नअपनाएको र लापरबाही गरेको देखिएको थियो । यस क्रममा सांसदहरूले मास्क नलागएको, भीडभाड गरेको देखिएको थियो ।

तर, सरकारले कोरोना रोकथाम गर्न भन्दै अधिकांश ६९ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनका लागि सोमबार बैठक बसेको हो ।




दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>









पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया