राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत बिधेयक सभा समक्ष पेश गरिने
मेरोन्यूज
२०८२ साउन २३ गते ६:५७

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः१५ बजे देखी सुरू हुनेछ ।
अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको ६२ औं बार्षिक प्रतिबेदन’ सभा समक्ष पेश गर्नेछन् भने बिधायन ब्यवस्थापन समितिको सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभावाट सन्देशसहित ‘जलस्रोत बिधेयक, २०८१ सबन्धी बिधायन ब्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्षा पेस गर्नेछिन् ।
सम्बन्धित
















प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
Newly-appointed Prime Minister Shah takes oath before President Paudel
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया