विद्या भण्डारीको सम्पर्क कार्यालय भवन मर्मत र सरसफाइ हुँदै
मेरोन्यूज
२०८२ साउन २३ गते १८:०३

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापा गाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । विदुर मैनालीको साे घर उनले पूरै भाडामा लिएकी हुन् ।
अहिले घर बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी रहेकाे छ ।विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका बताइएको छ ।
दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी अब सक्रिय राजनीतिमा आउन लागेकी हुन् ।
सम्बन्धित
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया