फास्ट ट्रयाकको काम धमाधम, हालसम्म ४३ प्रतिशत काम सम्पन्न (फाेटाेफिचर)
मेरोन्यूज
२०८२ साउन २४ गते ८:१९

काठमाडौं। काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको छ।
खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको छ । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ ।

साथै, सो सडक खण्डमा ८९ वटा पुल बनाउनु पर्नेमा ५ पुल सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।२०७४ सालमा सुरू भएको सो फास्ट ट्रयाक २०८३ चैतमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ४२.७३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ।


सम्बन्धित
















नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई
सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया