४१ डीएसपीकाे सरूवा (सूचीसहित)
मेरोन्यूज
२०८२ साउन २७ गते २१:१७

काठमाडौँ । नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक दिपक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् । ओम प्रकाश खनाललाई जिल्ला प्रहरी कार्यालय अछाममा सरूवा गरिएको छ ।
कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी,काठमडौँमा सरूवा गरिएको छ ।त्यस्तै खगेन्द्र धमलालाई जिल्ला प्रहरी कार्यालय बझाङमा सरूवा गरिएको छ ।
डा.हेम बहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा सरूवा गरिएको छ ।
हेर्नुहोस् सरूवा सूची




सम्बन्धित
















बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया