मंगलबार, पुष ८, २०८२

१० ओभरमा ३ विकेट गुमाएर मर्दन टेरिटोरीले कटायो १०० रन

मेरोन्यूज २०८२ साउन ३० गते १५:२६

काठमाडाैं । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्स १० ओभरमा ३ विकेट गुमाएर १०० रन कटाएकाे छ ।

नेपालले टस जितेपछि पहिले ब्याटिङ पाएको स्ट्राइकर्सले १०.३ ओभरमा ३ विकेटकाे क्षतिमा १०७ रन बनाएकाे छ ।

नेपाललाई पहिलो सफलता रुपेश सिंहले दिलाएका थिए । त्यसपछिका २ विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

प्रतिक्रिया