देउवा भट्न प्रचण्ड पुगे बुढानीलकण्ठ
मेरोन्यूज
२०७८ वैशाख २८ गते १२:२७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।
कांग्रेस सभापति देउवाले नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न विपक्षी मोर्चामा रहेका दलहरुलाई बोलाएका थिए । देउवाले नेकपा माअेवादी केनद्र र जनता समाजवादी पार्टीका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए । नयाँ सरकार गठनको विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास गएको जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम बहुमतीय सरकारका लागि आगामी बिहीबार बेलुका ९ बजेसम्म दाबी पेश गर्न भनिसकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया