पूर्व प्रधानमन्त्री खनाल डिस्चार्ज हुँदै
मेरोन्यूज
२०७८ वैशाख २८ गते १४:५२

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
गत १८ वैशाखदेखि नेता खनाल अक्सिजनको सहायतमा उपचाररत थिए । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।
गत २६ गते कोरोना परीक्षण गर्दा खनालको कोरोना रिपोर्ट नेगेटिभ देखिएको थियो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया