उपत्यकाका सबै सरकारी अस्पतालमा कोभिडको मात्र उपचार गरिने
मेरोन्यूज
२०७८ वैशाख २८ गते १६:०५

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यमा रहेका सबै सरकारी अस्पतालबाट सतप्रतिशत कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गरिने जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका उपत्यकाका सबै अस्पताललाई कोभिडका बिरामी मात्र उपचार गरिने जानकारी दिए ।
उनका अनुसार छिट्टै ५ सय बेड थप्ने, २ हजार हाई डिफेन्सी युनिट (एचडियु) बनाउने तयारी छ । उनले भने, “कोभिड संक्रमितको उपतार गर्न थप ४ सय आइसियू थपिदैछ ।”
यो तथ्याकं हेर्दा उपत्यका कोरोनाको हटस्पट बनेको उनले जानकारी दिए । देशभर १६ हजार बेड रहेको समेत उनले बताए । उनका अनुसार अहिले अक्सिजन चाहिने बिरामी बढ्दा अक्सिजनको माग पूरा गर्न सकिने अवस्था छैन ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया