नेप्सेमा मंगलबार पनि हरियाली

काठमाडौँ । हिजो सोमबार केहि सुधार आएको शेयर बजारमा आज मंगलबार पनि हरियाली छाएको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक मंगलबार २७ दशमलब ४७ अंकले उकालो लागेर २ हजार ६ सय ७३ दशमलब ३१ बिन्दुमा पृुगेको छ ।
यो हिजो सोमबारको तुलनामा १ दशमबल ४ प्रतिशतले बढी हो । मंगलबार बोटलर्स नेपाल (तराइ), रुरु जलविद्युत परियोजना लगायत पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैको समुहगत सुचक बढेको छ । सबैभन्दा बढि सुचक बढ्नेमा ट्रेडिङ क्षेत्रको ५.७९ प्रतिशत रहेको छ ।
आज नेपाल पूनर्बिमा कम्पनीको सबैभन्दा धेरै ७६ करोड ६५ लाख र अपि पावर कम्पनिको २० करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । स्टक एक्सचेञ्जमा मंगलबार २ सय २० कम्पनीको ६२ हजार ६ सय ५९ कारोबारबाट कुल ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

















आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया