लोसपाको महाधिवेसन चैत पहिलो साता
मेरोन्यूज
२०८२ भदौ १२ गते १७:१७

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ।
हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल भने अझै ताेकिएकाे छैन ।
उनका अनुसार श्रावण मसान्तवाट महाधिवेसनको तयारी सुरू भइसकेको छ ।

सम्बन्धित










एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया