लुना लुइँटेलले पहिरिइन् मिस नेपाल २०२५ को ताज
मेरोन्यूज
२०८२ भदौ १४ गते २०:२३

काठमाडौं- लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् ।
शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् ।उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन् । यस्तै, मिस नेपाल अर्थ सोनी घले भइन् ।
मिस नेपाल इन्टरनेसनको ताज भने उरूषा भण्डारीले जितिन् ।
सम्बन्धित















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया