आईजीपी खापुङले लगाए दर्ज्यानी चिह्न
मेरोन्यूज
२०८२ भदौ १९ गते १२:०६

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आईजीपीको फुली लगाइदिएका हुन् ।
यसअघिका आईजीपी दिपक थापाले १८ भदौ मध्यरातबाट अवकाश पाएसँगै आजबाट खापुङले नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् ।
यही भदाै १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो ।
सम्बन्धित
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया