प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतना निरीक्षण भ्रमण
मेरोन्यूज
२०८२ भदौ २१ गते १७:१२

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले मध्य पृतना डेटक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।
शनिवार उनले हेटौँडास्थित मकवानपुरको चनवनस्थित श्री नं.७ बहिनी अड्डाको निरीक्षण गरेका हुन् ।
निरीक्षणको दौरणमा उनले उक्त पृतना जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका छन् । उनले आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेको नेपाली सेनाले जानकारी दिए ।
सम्बन्धित
















काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया