कलङ्कीमा आन्दोलनरतमाथि प्रहरीले गोली चलायो
मेरोन्यूज
२०८२ भदौ २४ गते १२:५७

काठमाडौँ – कलङ्कीमा जेन-जी प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ ।
आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न थालेपछि गोली प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।
हिजो (सोमबार) भएको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा १९ प्रदर्शनकारीको ज्यान गएपछि कलङ्की र बल्खु क्षेत्रमा बिहानैदेखि ठूलो सङ्ख्यामा प्रदर्शनकारी जम्मा भएका छन् ।
त्यस क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन भन्दै सरकारले सेना नै परिचालन गरेको छ ।
सम्बन्धित














अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
प्रतिक्रिया