बानेश्वरमा गोली चल्यो
मेरोन्यूज
२०८२ भदौ २४ गते १३:०२

काठमाडौँ । नयां बानेश्वरमा मंगलबार पनि गोली चलेको छ ।
जेनजी प्रदर्शनका क्रममा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।
सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शनमा पनि प्रहरीले गोली चलाएको हो ।
सम्बन्धित















योजना अधिकृत हमालको लेक लागेर मृत्यु
सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया