विमलेन्द्र निधिको घरमा पनि भयाे आगजनी
मेरोन्यूज
२०८२ भदौ २४ गते १३:१०

काठमाडौं– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको घरमा आगजनी भएको छ ।
आन्दोलनकारी समूहले उनको बानेश्वर हाइटस्थित निवासमा आगजनी गरेका हुन् ।
जेन–जी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीहरू नेताहरूका घरमा आगजनी गर्दै हिँडेका छन् ।
उनीहरूले केहीबेर अघि कांग्रेस महामन्त्री गगनकुमार थापाको घर आगजनी गरेका थिए ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया