पेरिसडाँडा पुगेर प्रचण्डले भने- यो भन्दा भव्य पार्टी कार्यालय बनाउछाैं
मेरोन्यूज
२०८२ भदौ ३१ गते १३:२२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी कार्यालयको अवलोकन गरेका छन् ।
‘जेनजी’को प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएपछि प्रचण्ड पहिलोपल्ट पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेका हुन् ।
कार्यालय अवलोकनपछि उनले नयाँ पार्टी कार्यालय बनाउने उद्घोष गरेका छन् । “पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यका सहयोगमा भव्य भवन बनाइनेछ,” उनले भने ।
सम्बन्धित
















इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया