चेकिङमा बसेका हवल्दारको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३० गते १३:४०

बुटवल । इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार को मृत्यु भएको छ । रूपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा चेकिङमा रहेका क्रममा इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो । सडकमा चेकिङका क्रममा गाडीले ठक्कर दिँदा बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुढा मगरको शव अहिले पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । सडकमा विभिन्न स्थानमा राखिएका सिसिटिभी क्यामेराको माध्यमबाट ठक्कर दिने गाडीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सम्बन्धित
















तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया