वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको बहाव घट्दै
मेरोन्यूज
२०८२ असोज २० गते १०:४३

सुनसरी।लगातारको वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ ।
गएराति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेण्ड थियो । वर्षा कम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले जानकारी दिए ।
उनका अनुसार अहिले कोशी ब्यारेजका ५६ ढोका नै खोलिएका छन् । आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।
सम्बन्धित










जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया