टी-२० वरीयतामा नेपाल एक स्थान उक्लियो
मेरोन्यूज
२०८२ असोज २८ गते १४:१७

काठमाडाैं । आईसीसी टी– २० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ सूचीमा नेपाल एक स्थान सुधार गर्दै १७औँ स्थानमा उक्लिएको हो ।
नेपालले हालै खेलेको वेस्ट इन्डिजसँगको टी–२० शृंखला जितेको थियो ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया