चन्द्रागिरी नगरपालिका सिल, नागढुंगा चेकिङमा कडाई
मेरोन्यूज
२०७८ जेठ १ गते १५:१८

काठमाडौं । नयाँ भेरियन्टको कोरोनाको बढ्दो प्रकोपसँगै यसको राकथाम र नियन्त्रणका लागि चन्द्रागिरी नगरपालिकाले एक साताका लागि सिल गरेको छ । नगरपालिकाले जेठ १ गते शनिबार देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसाधरणलाई हिँडडुल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो ।
नगरपालिका सिल भएपछि उपत्यका छिर्ने मुख्य नाका नागढुंगाको चेकिङमा समेत कडाई गरेको छ । उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम भईरहेको नागढुंगा प्रहरीले जनाएको छ ।

सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया