एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य
मेरोन्यूज
२०८२ कार्तिक १७ गते १३:१३

काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।
सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षको कार्यलका लागि सीईओमा नियुक्त गरेको हो।
शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्नेगरी नियुक्त गरिएकाे हाे । हाल उनी नबिल बैंकमा सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् ।
यसअघि उनले ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा शाक्यको २८ वर्षभन्दा बढी अनुभव छ ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया