शनिबार, चैत २१, २०८२

बालेनविरूद्ध जाहेरी दिन साइबर ब्युरो पुग्यो युवा संघ

मेरोन्यूज २०८२ कार्तिक २० गते १६:१०

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहविरूद्ध जाहेरी दिन युवा संघको टोली साइबर ब्युरो पुगेको छ।

Advertisement
nepal life insurencenepal life insurence

मेयर साहविरूद्ध जाहेरी दिन युवा संघका एक टोली बिहीबार ब्युरो पुगेको हो।

प्रतिक्रिया