आईजीपी खापुङलाई गृहमन्त्रीले गरे बिदाइ
मेरोन्यूज
२०८२ कार्तिक २६ गते १५:३९

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबारबाट सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई गरेका छन् ।
बिहीबारदेखि अनिवार्य अवकासमा जान लागेका आईजीपी खापुङलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले बिदाइ गरेका छन् ।
बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहससचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुशन्धानका वरिष्ठ अधिकृत लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
१९ भदौमा खापुङ आईजीपी बनेका थए । उनी ६९ दिन प्रहरी नेतृत्वमा रहे । बुधबार साँझ नै प्रहरी प्रधान कार्यालयले खापुङलाई बिदाइ गर्दैछ ।
खापुङ अवकासमा जाने भएपछि सरकारले वरिष्ठ एआईजी दानबहादुर कार्कीलाई आईजीपी नियुक्त गरिसकेको छ ।
सम्बन्धित
















भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया