महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
मेरोन्यूज
२०८२ मंसिर ७ गते १३:१२

विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको छ ।
आइतबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतमाथि विमानस्थलबाहिर आक्रमणको प्रयास भएको हो ।
उनी सवार गाडी लक्षित गर्दै रातो मसी फ्याँकिएको थियो । यसमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया